ब्रेकिङ न्युज

रसुवा बाढी: ९०३ जनाको शव भेटियो

भाद्र १५, २०८३

काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (गृह मन्त्रालय) ले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क (भदौ १५ गते बि ...

बाढीमा डुबेको कृषि विकास बैंकको ५० करोडको सुन र डेढ करोड नगद भेटियो

भाद्र १५, २०८३

काठमाडौं - भोटेकोसीको बाढीमा डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखामा नगद, सुनचाँदीसहितका बहुमूल्य धातु सुरक्षित फेला परेको छ। प्रहरीका अनुस ...

रविसँग मुख्यमन्त्री थापाले भने– ‘तीन तहका सरकारबीच समन्वय आवश्यक छ’

भाद्र १४, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ।रास्वापाको पार्टी कार्याल ...

भोटेकोशी बाढीपीडितलाई कांग्रेसले पनि १ करोड रुपैयाँ सहयोग गर्ने

भाद्र १४, २०८३

काठमाडौं- नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको पार्टी बैठकले नेता–कार्यकर्ताबाट संकलित रकमसहित पार्ट ...

सुरुङमा छिर्‍यो उद्धार टोली, भित्रबाट प्रतिक्रिया नआएपछि ब्लास्टिङ गरिँदै

भाद्र १४, २०८३

काठमाडौं- माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि खटिएको टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको छ। प्रधानमन्त्री तथा मन्त् ...

राष्ट्रिय शोकको बेला कसैले पनि राजनीति नगरौँ : केपी ओली

भाद्र १४, २०८३

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शोकको समयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्र ...

भोटेकोसी बाढी : ७५२ शव भेटियो, विद्युत आयोजनाका ९३३ जना अझै बेपत्ता

भाद्र १४, २०८३

काठमाडौं - भीषण बाढीका कारण मृत्यु हुनेमध्ये हाालसम्म ७५२ जनाको शव भेटिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दिउँसो ...

त्रिशूलीको बाढीले गोरखा–धादिङ जोड्ने चरौँदी पुल बगायो

भाद्र १४, २०८३

धादिङ - त्रिशूली नदीमा आज आएको ठूलो बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँप ...

त्रिशूली–३ ‘ए’ मा फसेकाको उद्धार गर्न स्पेशल फोर्स परिचालन गरिँदै

भाद्र १४, २०८३

काठमाडौं - भोटेकोशी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि सरकारले स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेक ...

डेढ अर्ब नगदपछि यूएईले पठायो थप ८० टन राहत सामग्री

भाद्र १४, २०८३

काठमाडौं - भोटेकोशी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) ले थप ८० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।यूएईले यसअघि नै न ...

भोटेकोशी–त्रिशूली बाढी उद्धारमा चीनको सहयोग, ५० टन राहत सामग्री र चार विज्ञ नेपाल आए

भाद्र १४, २०८३

काठमाडौं - भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले ५० टन आपत्कालीन राहत सामग्री र चार जना सुरुङ उद्धार विज्ञ नेपा ...

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो

भाद्र १४, २०८३

काठमाडौं - चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...