सञ्चार
प्रतिस्पर्धी बजार र सरकारी बैंककाे ब्याजदर : बैंकर भट्टराईको विश्लेषण
ऋषभ भट्टराई,काठमाडौं - नेपालले आर्थिक उदारीकरणकाे शुरुवात गरेकाे झण्डै चार दशक भयाे। आर्थिक उदारीकरणकाे सुरूवात सँगसँगै नेपालमा संयुक्त उद्यम ( Joint Venture) र निजी लगानी( Private Investment) मा बैंक तथा वित्तीय संस्थाहरुकाे स्थापना धमाधम भए । ...
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
काठमाडौं-सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उ ...
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा. बरमेजोको भेट
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा। अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् । आज भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका ...
प्राज्ञहरुको दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित
काठमाडौं - नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ । सभाले प्राज्ञहरूको कार्यविभाजन र विभाग गठन गर्नेसम्बन्धी परिषद्बाट भएका ...
नेपाल पुनर्बीमा कम्पनीका सीईओ रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
काठमाडौं-नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रायमाझीले बैंकमा राख्ने निक्षेपमा समेत कमिसन लिने गरेको कम्पनीको मसलन्द लगायतका खर्च ...
घाँसको व्यावसायिक उत्पादन किन ?
राम प्रसाद गौतम, काठमाडौं - नेपालमा व्यावसायिक पशुपालनलाई बढी व्यावसायिक तथा प्रतिस्पर्धी व्यावसायको रूपमा विकास गर्न उत्पादन लागत घटाउने कार्यप्रमुख चुनौतीको रूपमा रहेको देखिन्छ । खासगरी दूध, मासु,ऊनको उत्पादन लागत घटाउन मागमा आधारित पशुपालन अपरिहार ...