ब्रेकिङ न्युज

भोटेकोशी बाढीपीडितका लागि दुर्गा प्रसाईंले बनाइदिने भए २० घर

भाद्र १३, २०८३

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २० वटा घर निर्माण गरिदिने घोषणा गरेका छन् ।शनिबार सामाजिक सञ्जालमार् ...

आज गाईजात्रा पर्व मनाइँदै

भाद्र १३, २०८३

काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको ...

भोटेकोशीमा फेरि बाढी बढ्याे, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

भाद्र १३, २०८३

काठमाडौं - भदौ १२ गते राति जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पुनः बाढी बढेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व ...

भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

भाद्र १२, २०८३

काठमाडौं - भोटेकोसीमा आएको बाढीले बगाउँदा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।नेपाल प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म नदी किनारमा ५५३ जनाको शव फेला परेको ...

गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई, रक्षा मन्त्रालयमा इन्दु

भाद्र १२, २०८३

काठमाडौं - सरकारले रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ। हालका गृह सचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि शुक्रबार ...

रसुवा बाढी : ५३८ वटा शव फेला, ९७७ जना सम्पर्कविहीन

भाद्र १२, २०८३

काठमाडौं - रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ५३८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसा ...

चीनले भन्यो– ‘तालको निरन्तर निगरानीमा छौँ, तत्काल ठूलो बाढीको जोखिम कम’

भाद्र १२, २०८३

काठमाडौं - चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले उक्त क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ।चिनियाँ पक् ...

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा

भाद्र १२, २०८३

काठमाडौं - सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय ...

बाढी प्रभावित जलविद्युत आयोजनामा डेडिकेटेड हेलिकप्टर उडाने तयारी

भाद्र १२, २०८३

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावित भएका जलविद्युत आयोजनाहरूमा फसेकाहरूको उद्धार गर्न आज डेडिकेटेड हेलिकप्टर उडाइने भएको छ ।नेपाल विद्युत् प्राधिकरणका ...

तिब्बतमा पहिरोपछि बनेको ताल फुट्ने जोखिम

भाद्र १२, २०८३

काठमाडौं - चीनको तिब्बतमा पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि थप बाढीको जोखिम उत्पन्न भएको छ ।जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको उद् ...

देशभर मनसुनी वायुको प्रभाव, आज पनि वर्षाको सम्भावना

भाद्र १२, २०८३

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ । ...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

भाद्र १२, २०८३

काठमाडौं - शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभाव ...