ब्रेकिङ न्युज

यी ६ प्रदेशमा वर्षाको सम्भावना

आश्विन २४, २०८३

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका ...

तनहुँमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, चालक बेपत्ता

आश्विन २४, २०८३

तनहुँ - तनहुँको आबुखैरेनीमा बियर बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिका–४ ठुल्ढुङ्गामा गएराति मिनी ...

पितृ पक्ष आज समापन हुँदै, भोलि मातामह श्राद्ध गरिने

आश्विन २४, २०८३

काठमाडौं - आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।आश्विन कृष्ण प्रतिपदादे ...

कांग्रेस सभापतिमा गगन थापा विजयी

आश्विन २४, २०८३

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापति पदमा पुनः निर्वाचित भएका छन्।काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको नतिजाअनुसार थ ...

एआईजी वंशीराज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त

आश्विन २३, २०८३

काठमाडौं - गृह मन्त्रालयले एआईजी वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने सरकारको निर्णय गरेको छ ।असोज २३ गतेदेखि लागू हुनेगरी दाहाललाई विभागीय कारबाही गर ...

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग भासियो, सवारी आवागमनमा पूर्ण रोक

आश्विन २३, २०८३

काठमाडौं - त्रिशूली नदीको कटानका कारण धादिङको गजुरीमा पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा स ...

दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै परिवार आयोगमा

आश्विन २३, २०८३

काठमाडौं - विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार र मौलिक हक संरक्षणको माग गर्दै उनका बुवा चतुर्भुज भट्ट राष्ट्रिय मानव अधिकार आयोग पुगे ...

ग्यास बुलेट पल्टिएर ग्यास लिक भएपछि पृथ्वी राजमार्ग बन्द

आश्विन २३, २०८३

धादिङ - चितवनबाट काठमाडौं जाँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं जाँदै गरेको भारती ...

विपद् प्रतिकार्यमा अमेरिकाले नेपाल प्रहरीलाई सघाउने

आश्विन २३, २०८३

काठमाडौं - नेपाल प्रहरी र अमेरिकी दूतावासबीच विपद् प्रतिकार्य, पीडितको खोजी तथा पहिचानमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। शुक्रबार नेपाल प्रहरीका महानिरीक ...

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

आश्विन २३, २०८३

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका नयाँ पदाधिकारी तथा सदस्य चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।केन्द् ...

गोरखा, मनाङ, पर्वतसहित ६ जिल्लाका केही स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र’ घोषित

आश्विन २३, २०८३

काठमाडौं - सरकारले असोज ८ गतेदेखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।गृह मन्त्रालयले ...

एमाले स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी

आश्विन २३, २०८३

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि सुरु भएको बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता ...