ब्रेकिङ न्युज

रसुवा बाढीमा प्रभावित ३८ देशका विदेशी नागरिकको विवरण संकलन गर्दै सरकार

भाद्र १५, २०८३

काठमाडौं-सरकारले रसुवा बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ।सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष ...

रसुवा बाढी प्रभावित क्षेत्रबाट सेनाले गर्‍यो ३३० जनाको उद्धार

भाद्र १५, २०८३

काठमाडौं - भदौ १० गते रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले आज १ः३० बजेसम्म ३३० जनाको उद्धार गरेको छ ।        ...

ब्रेकर लिएर माथिल्लो त्रिशूली–३ ‘ए’ जाँदै गृहमन्त्री सुधन गुरुङ

भाद्र १५, २०८३

काठमाडौं - गृहमन्त्री सुधन गुरुङ भदौ १० गतेको बाढीका कारण ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना जाँदै छन्। गृहमन्त्री गुरुङ सु ...

राहत सामग्री र उपकरणसहित अस्ट्रेलियन एयरफोर्सको विमान नेपाल आउँदै

भाद्र १५, २०८३

काठमाडौं - भोटेकोसी बाढीबाट प्रभावित नेपालका विभिन्न जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलिया सरकारले थप मानवीय सहायता उपलब्ध गराउने भएको छ।भदौ ...

बाढीपछिको खोज–उद्धारबारे प्रधानमन्त्री शाहले लिए प्रधानसेनापतिसँग ब्रिफिङ

भाद्र १५, २०८३

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकटबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिएका छन्।रक्षामन्त्री सम ...

त्रिशूली–३ ‘ए’को सुरुङमा भरिएको पानी पम्पिङ गरेर निकालिँदै, उद्धारको प्रयास जारी

भाद्र १५, २०८३

काठमाडौं । भोटेकोशी बाढीले पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट पानी पम्पिङ गरेर बाहिर निकाल्ने काम सुरु गरिएको छ। सुरुङभित्र ४२ जना फसेको आशंकामा उद ...

रसुवा बाढी: ९०३ जनाको शव भेटियो

भाद्र १५, २०८३

काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (गृह मन्त्रालय) ले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क (भदौ १५ गते बि ...

बाढीमा डुबेको कृषि विकास बैंकको ५० करोडको सुन र डेढ करोड नगद भेटियो

भाद्र १५, २०८३

काठमाडौं - भोटेकोसीको बाढीमा डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखामा नगद, सुनचाँदीसहितका बहुमूल्य धातु सुरक्षित फेला परेको छ। प्रहरीका अनुस ...

रविसँग मुख्यमन्त्री थापाले भने– ‘तीन तहका सरकारबीच समन्वय आवश्यक छ’

भाद्र १४, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ।रास्वापाको पार्टी कार्याल ...

भोटेकोशी बाढीपीडितलाई कांग्रेसले पनि १ करोड रुपैयाँ सहयोग गर्ने

भाद्र १४, २०८३

काठमाडौं- नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको पार्टी बैठकले नेता–कार्यकर्ताबाट संकलित रकमसहित पार्ट ...

सुरुङमा छिर्‍यो उद्धार टोली, भित्रबाट प्रतिक्रिया नआएपछि ब्लास्टिङ गरिँदै

भाद्र १४, २०८३

काठमाडौं- माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि खटिएको टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको छ। प्रधानमन्त्री तथा मन्त् ...

राष्ट्रिय शोकको बेला कसैले पनि राजनीति नगरौँ : केपी ओली

भाद्र १४, २०८३

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शोकको समयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्र ...