ब्रेकिङ न्युज

घट्यो सुनको मूल्य

आश्विन १९, २०७७

काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबा ...

विराटनगरमा अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

आश्विन १९, २०७७

काठमाडौं,विराटनगर - विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम फालेर बिरामीले आत्महत्या गरेका छन् ।मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अम ...

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार

आश्विन १८, २०७७

काठमाडौं, बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौरा ...

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

आश्विन १८, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ।  यस्तै देशभर २२ सय ५३ जनामा कोरोना स ...

आइतबार २ हजार २५३ नयाँ सङ्क्रमित थपिए, १ हजार ३२९ जना डिस्चार्ज

आश्विन १८, २०७७

काठमाडौं  - देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछ ...

‘लठ्याउने औषधी खुवाएर’ भक्तपुरमा बसभित्र किशोरीको सामूहिक बलात्कार

आश्विन १८, २०७७

काठमाडौं - १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सि ...

डा. केसीको श्वास–प्रश्वासमा समस्या

आश्विन १८, २०७७

काठमाडौं - २१ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको श्वास–प्रश्वासमा समस्या देखिएको छ । त्रिभूवन विश्वविद्यालय  शिक्षण अस्पतालमा सत्याग्रहमा रहेका ड ...

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न पुगेका युवाहरु पक्राउ

आश्विन १८, २०७७

काठमाडौं - नेपालको सीमा मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार दिउँसो स्वतन्त्र नेपाली नागरिक स ...

सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण

आश्विन १८, २०७७

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशसहित केहि कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएको छ । न्यायाधीश, कर्मचारीमा संक्रमण भएको र उनीहरु होम आईसोलेसनमा बसेको सर्वोच्च ...

बुटवलमा निषेधाज्ञा तोड्दै विरोध प्रदर्शन

आश्विन १८, २०७७

काठमाडौं - प्रदेश-५ सरकारको राजधानी दाङ बनाउने विषयको विरोधमा प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै बुटवलमा प्रदर्शन भएको छ ।जिल्ला प्रशासन रुपन्देहीले राजधानीको व ...

बुटवलका १२ स्थान निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी जम्मा हुन नपाइने

आश्विन १८, २०७७

काठमाडौं,बुटवल - प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घो ...

कांग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण

आश्विन १७, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ। यही असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक ...