सामाजिक

थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

जेष्ठ ३०, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमि ...

नेपाल भारत सीमामा प्रहरी र भारतीय नागरिकबीच झडप , एकको मृत्यु

जेष्ठ ३०, २०७७

काठमाडौं - सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको छ । त्यस ...

भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो

जेष्ठ ३०, २०७७

भक्तपुर - भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिए ...

आज जोर नम्बर भएका सवारी चल्ने, एक जिल्लाबाट अर्कोमा जान नपाइने

जेष्ठ ३०, २०७७

काठमाडौं - चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउन खुकुलो बनाइएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले जनतालाई केहि सहजता होस् भनेर निजी सवारी जोर विजोर प्रणालीमा ...

गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८८ पुग्यो

जेष्ठ ३०, २०७७

पोखरा - गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।निर्देश ...

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

जेष्ठ २९, २०७७

अर्घाखाँची - मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।परीक् ...

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

जेष्ठ २९, २०७७

 काठमाडौं - सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।कोरोना संक्रमण रोकथामका लागि कर्मचारीबीच ...

कुवेतबाट ३०६ जना नेपाली काठमाडौं आइपुगे

जेष्ठ २९, २०७७

काठमाडौं - लकडाउनका कारण समस्यामा परेका तीन सय छ जना नेपाली आज कुवेतबाट फर्केका छन । कुवेतको जजिरा एयरलायन्सको दुईवटा विमानमार्फत उनीहरु नेपाल आएका हुन । पहिलो ...

नेपालमा एकैदिन २५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४,६१४

जेष्ठ २९, २०७७

काठमाडौं - नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित पुष्टि भएको ...

रुकुम घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग

जेष्ठ २९, २०७७

काठमाडौं -  राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न म ...

विरानगरमा पनि सरकारविरुद्ध प्रदर्शन

जेष्ठ २९, २०७७

विराटनगर - विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । लकडाउनको ८० औं दिन केही खुकुलो भएपछि विराटनगरका युवाहरु सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्र ...

विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने तयारी, उडान तालिका सार्वजनिक

जेष्ठ २९, २०७७

काठमाडौं - विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले व ...