ब्रेकिङ न्युज

आजकाे मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी फेर्ने

जेष्ठ २२, २०७७

काठमाडौं - आज अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आज बस्ने बैठकमा ७३ दिनदे ...

अन्य कारणले मृत्यु भएको स्पष्ट भए कोरोनाका कारण भन्न नमिल्ने

जेष्ठ २१, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण हुने मृत्युका विषयलाई लिएर नयाँ परिभाषा गरेको छ। मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको ...

लकडाउन उलङ्घन गर्दै पसल खोल्ने व्यवसायीहरुको घोषणा

जेष्ठ २१, २०७७

काठमाडौं - भोलि (बिहिबार)देखि व्यवसायीहरुले लकडाउन उलङ्घन गर्दै पसल खोल्ने निर्णय गरेका छन् ।नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको बैठकले बिहिबार देखि ...

रुकुम-पश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

जेष्ठ २१, २०७७

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति द ...

दोलखाका कोरोना संक्रमित पुरूषको मृत्यु, कुल मृतक संख्या ९ पुग्यो

जेष्ठ २१, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु भएको पुष्टि ...

थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे

जेष्ठ २१, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या ...

चौतर्फी विरोधपछि सरकारले कर बुझाउने म्याद थप्यो

जेष्ठ २१, २०७७

काठमाडौं - चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका& ...

गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने स्वास्थ्यमन्त्रीको भनाई

जेष्ठ २१, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताएका छन् । बुधबार चु जी फाउण्डेशनल ...

कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

जेष्ठ २१, २०७७

सुर्खेत - कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।प्रदेश अस्पताल, प ...

मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द

जेष्ठ २१, २०७७

काठमाडौं - काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।अस्पतालले बुधबार विज्ञप ...

जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

जेष्ठ २१, २०७७

 सिंजा - कोरोना भाइरसको संक्रमण फैलिन नदिन जुम्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बज ...

सोती घटनामा बेपत्ता भएका ६ जनाकै शव भेटियो

जेष्ठ २०, २०७७

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनाकाे शव भेटिएको छ । मंगलबार थप एक जनाको शव फेला पर ...