ब्रेकिङ न्युज

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

असार १५, २०७८

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाए ...

आज राष्ट्रिय धान दिवस, कर्णालीमा सार्वजनिक विदा

असार १५, २०७८

काठमाडौं - आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।कामको चटारोले थकित भएका किसान शक्ति ...

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त

असार १४, २०७८

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि बा ...

नेपालमै उत्पादित रेम्डिसिभिरलाई बिक्रीको अनुमति

असार १४, २०७८

काठमाडौं - नेशनल हेल्थ केयरले नेपालमा नै रेम्डिसिभिर औषधिको उत्पादन तथा बिक्रीका लागि अनुमति पाएको छ । गत वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति प ...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दश मिनेटको अन्तरालमा उडान हुँदै

असार १४, २०७८

काठमाडौं - त्रिभुवन अन्तरराष्ट्रिय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी ...

संवैधानिक इजलासमा सोमबारको सुनुवाइ सकियो

असार १४, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले २ सय मिनेट अर्थात् ३ घण्टा २० मिनेट बहस गरेका छन् ।  ...

उपत्यकामा थपिए ५ सय १४ कोरोना संक्रमित

असार १४, २०७८

काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणम ...

चौबीस घण्टामा ४२ जनाको मृत्यु, २ हजार ४४४ जनामा संक्रमण

असार १४, २०७८

काठमाडौं - पछिल्लाे २४ घण्टामा थप ४२ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशकाे विभिन्न स्थानमा उनीहरुकाे मृत्यु भएकाे ...

काठमाडौं उपत्यकामा भोलीदेखि के खुल्छ, के खुल्दैन ?

असार १४, २०७८

काठमाडौं - भोलिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका ...

'माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको छैन'

असार १४, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको जिकिर गरेका छन् । बालुवाटारमा आयोजित ...

बुधबारदेखि भारी वर्षा हुने

असार १४, २०७८

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभा ...

प्रधानन्यायाधीशको प्रश्न: राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आएको आवेदन परीक्षण गर्नुपर्दैन ?

असार १४, २०७८

काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा प ...