काठमाडौं - पछिल्लाे २४ घण्टामा थप ४२ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशकाे विभिन्न स्थानमा उनीहरुकाे मृत्यु भएकाे छ।
हालसम्म नेपालमा काेराेना संक्रमणबाटै ज्यान गुमाउनेकाे संख्या ९ हजार ५१ पुगेकाे मन्त्रालयले जनाएकाे छ।

.gif)


