ब्रेकिङ न्युज

प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक

श्रावण २, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेतासमेत रहेका देउवाले आइतबार दिउ ...

प्रधानमन्त्रीबाट बाहिरिएपछि आनन्द भयो : ओली

श्रावण २, २०७८

काठमाडौं  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूले आनन्द महशुस गरेको बताएको छन् । भक्तपुरको बालकोटस्थित निवासमा ...

सङ्घीय संसद् अधिवेशन भोलीदेखि शुरु हुँदै

श्रावण २, २०७८

काठमाडौं - सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदकाे अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् ...

१५ गतेभित्र चीनबाट ३२ लाख खोप ल्याउने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

श्रावण २, २०७८

काठमाडाैं - सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको ...

काठमाडौंमा १ लाख ४८ हजार ३३४ जनाले लगाए भेरोसेलको पहिलो मात्रा

श्रावण २, २०७८

काठमाडौं - सरकारले पछिल्लोपटक सञ्चालन गरेको कोरोनाविरुद्भको खोप अभियानअन्तर्गत काठमाडौं जिल्लामा एक लाख ४८ हजार ३३४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ...

केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

श्रावण २, २०७८

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस ...

प्रदेश २ का दुई मन्त्रीद्वारा राजीनामा

श्रावण २, २०७८

काठमाडौं, जनकपुरधाम - प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह क ...

सिंहदरवारमा जुटे ओली र नेपाल पक्षका नेताहरु अनौपचारिक छलफलमा

श्रावण २, २०७८

काठमाडौं - पार्टीमा चर्किँदै गएको आन्तरिक विवाद समाधान गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका छन् । पार् ...

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

श्रावण २, २०७८

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मुलुकमा सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश ...

नेपाली सेना अब ३ जोड १ कमाण्ड संरचनामा

श्रावण २, २०७८

काठमाडौं - नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ ।सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले  स्वीकृत गरेको ...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चित गर्न आग्रह

श्रावण १, २०७८

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न ...

अदालतमाथि एमालेको आरोपै-आरोप: संसदको काम आफैं थाल्यो

श्रावण १, २०७८

काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना एवं शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसम्बन्धी सर्वोच्च अदालतको निर्णयमा असन्तुष्टि जनाएको नेकपा एमालेले सर्वोच ...