ब्रेकिङ न्युज

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

श्रावण ३, २०७८

काठमाडौं - संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ...

बानेश्वरमा काँग्रेस संसदीय दलको बैठक सुरु

श्रावण ३, २०७८

काठमाडौं - सत्तारुढ नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । करिब ४५ मिनेट ढिलो गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको ह ...

एमालेको निर्णय: देउवालाई मत दिने पार्टीमा रहँदैनन्

श्रावण ३, २०७८

काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु पार्टीमा नराख्ने निर्णय गरेको छ । आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले सो ...

ओलीले गरेका राजदूतकाे सिफारिश देउवा सरकारद्वारा खारेज

श्रावण ३, २०७८

काठमाडाैं - विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको सिफारिश शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले खारेज गरि ...

दिल्लीबाट झलनाथले भने: देउवालाई मत दिनू'

श्रावण ३, २०७८

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।नयाँ दिल्लीको एपोलो अस्पतालम ...

देउवालाई मत दिने माओवादीको निर्णय

श्रावण ३, २०७८

काठमाडौं - माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्ण ...

प्रधानमन्त्री देउवाद्वारा कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न निर्देशन

श्रावण ३, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । आइतबार स्वास्थ्य मन्त्राल ...

दाङमा भेरोसेल खोप आजदेखि लगाइँदै

श्रावण ३, २०७८

काठमाडौं,  दाङ - दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ ह ...

देउवालाई विश्वासको मत दिन्छौँ : नेपाल पक्ष

श्रावण ३, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनीहरुले संसद्को आयू प ...

घट्यो सुनचाँदीको मूल्य

श्रावण ३, २०७८

काठमाडौं -  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल ...

जसपाको आधिकारिकता विवादमा आजदेखि सुनुवाइ हुँदै

श्रावण ३, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ ।पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक ...

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव सचिवालयमा दर्ता

श्रावण ३, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै देउवाले विश्वासको मत लिने तया ...