सलमानले फिल्म ‘नो इन्ट्री’ छोडेको खुलासा
खबर एक्सप्रेस
२०७६-०७-२० ११:०० मा प्रकाशित
Total Shares: 1022
एजेन्सी - संजय लीलन भंसालीको फिल्म इंशााअल्लाह’ छोडे लगत सलमान खानले फिल ‘नो इन्ट्री’ छोडेको खुलासा भएको छ । यो फिल्मलाई निर्माता बोनाी कुरले निर्माण गदैछन् ।
सलमानले फिल्म छोडेको खुलासा अभिनेता अनिल कपुरले दिएका हुन् । अनिल कपुरले एक अन्तर्वार्तामा भने –‘हामी यतिबेला फिल्मको लासिग मूख्य भूमिकामा कलाकारको खोजी गरिहेका छौ । सलमानले यो फिल्ममा काम नगर्ने भएका छन् त्यसैले हामी अरु कलाकारको पनि खोजिमा रहेका छौ ।’
फेसबुक पेज Like गर्नुहोस