काठमाडौं – केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ ।
विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको छ ।
शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ ।
कान्तिपुर दैनिकबाट

.gif)


