अस्पतालबाट डिस्चार्ज भइन् लता, स्वास्थ्य अवस्था सामान्य
खबर एक्सप्रेस
२०७६-०८-२३ ११:०० मा प्रकाशित
Total Shares: 632
काठमाडौं - बलिउडमा छुट्टै उचाई बनाउन सफल गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
फोक्सोमा गम्भिर संक्रमण भएपछि उनलाई नोभेम्बर ११ मा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो । सामाजिक संजालमा उनको मृत्युको हल्ला समेत फैलिएको थियो ।
२८ दिनपछि आफ्नो निवास प्रभु कुञ्जमा फर्किदा लतालाई उनका फ्यान र आफन्तले स्वागत गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस