काठमाडौं - नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा यसवर्ष चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकको सामना गरिरहेको स्थितिमा रहेकाले चियापान कार्यक्रम नगर्ने कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार शोकको यो घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सिमित रहेर मनाउन पनि सभापति गगन थापाले आग्रह गरेका छन्।

.gif)



