काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज देशभर थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

.gif)



