नेकपामा नयाँ समीकरण, को कुन कित्तामा?
खबर एक्सप्रेस
२०७६-०५-०३ ११:०० मा प्रकाशित
Total Shares: 463
काठमाडौं - सत्तारुढ नेकपामा नयाँ धुव्रीकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ ।
नेताहरुले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् ।
साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समिकरण निर्माण भएको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस