खबर एक्सप्रेस१९७०-०१-०१ ०५:३० मा प्रकाशित Total Shares: 817
काठमाडौं – निजामति कर्मचारीको उमेरहद अन्ततः ६० वर्ष पुर्याइने भएको छ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका क्रममा रहेको संघीय निजामति सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको छ ।
फेसबुक पेज Like गर्नुहोस