काठमाडौं – सगरमाथा लगायत आठ हजारमाथिका हिमाल जोसुकैलाई आरोहण गर्न नदिने सरकारले तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २४ मा गठन गरेको ५ सदस्सीय कार्यदलले ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्न आधारभूत तथा उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने प्रावधान सिफारिस गरेको छ ।
कान्तिपुर दैनिकबाट

.gif)


