सामाजिक

विद्युत् प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

जेष्ठ १८, २०७७

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् ।नेपाल विद्युत् प्राधिक ...

कोरोना संक्रमणकै कारण बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि

जेष्ठ १८, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको बाजुराको अस्पतालमा ...

रुकुम हत्या प्रकरण : मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ

जेष्ठ १८, २०७७

काठमाडौं - रुकुम पश्चिममा पाँच जना मान्छे मारिएको घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटना स्थलतर्फ गएको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं न ...

अधिकांश स्थानमा वर्षा

जेष्ठ १८, २०७७

काठमाडौं - नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ...

सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

जेष्ठ १८, २०७७

काठमाडौं - सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– १३ का एक ६८ वर्षका पुरुषको शनिबारराति निधन भएको हो ...

बुढानिलकण्ठका दुई जना कोरोना जितेर फिर्ता

जेष्ठ १८, २०७७

काठमाडौं - बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर् ...

क्वारेन्टिनमै जन्मियो बच्चा

जेष्ठ १८, २०७७

दुल्लु - दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन्।गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को ...

क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु

जेष्ठ १८, २०७७

डडलेधुरा - डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ ...

काठमाडौंको गोँगबुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु

जेष्ठ १६, २०७७

काठमाडौं - काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम ...

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

जेष्ठ १६, २०७७

काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ ।शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा ज ...

भारतबाहेक तेस्रो मुलुकका नेपालीको उद्धार गरिने निर्णय

जेष्ठ १६, २०७७

काठमाडौं  - भारतबाहेक तेस्रो मुलुकमा अप्ठेरोमा परेका नेपालीको उद्धार गरिने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउ ...

थप १७० जनामा कोरोना पुष्टि, कुल संक्रमित एक हजार २ सय १२ पुग्यो

जेष्ठ १६, २०७७

काठमाडौं - पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा संक्रमित संख्या १२ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त ...