सामाजिक

थप ३३४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

जेष्ठ २२, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता ड ...

सोती घटनाका आरोपितलाई थप दश दिन थुनामा राख्न अदालतको अनुमति

जेष्ठ २२, २०७७

रुकुम पश्चिम - चौरजहारीको सोतीमा गएको जेठ १० गते भएको घटनामा पक्राउ परेका चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल हित १८ जनालाई १० दिन थुनामा राख्न ज ...

विदेशमा अलपत्र परेका नेपालीलाई भोलिबाट उद्धार गरिने

जेष्ठ २२, २०७७

काठमाडौं - सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई भोलिबाट उद्धार गर्ने भएको छ । पहिलो चरणमा भोलि यूएई र म्यानमारमा रहेका नेपाली फर्काइने भएको हो । ...

चक्रवात ‘निसर्ग’ को प्रभावः देशभर तीन दिन बदलीसँगै वर्षाको सम्भावना

जेष्ठ २२, २०७७

काठमाडौं - चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग ...

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

जेष्ठ २२, २०७७

सुर्खेत - पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहीबार बिहान ...

नारायणी अस्पतालबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज

जेष्ठ २२, २०७७

काठमाडौं - पर्साको नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट आज पाँच जना करोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बाराका दुई जना र पर्साका ...

दुई महिनापछि काठमाडौंका व्यापारीहरुले आफुखुसी खोले पसल

जेष्ठ २२, २०७७

काठमाडौं - दुई महिनापछि काठमाडौंका व्यापारीहरुले आफुखुसी पसल सञ्चालन गर्न थालेका छन् । काठमाडौंको मुख्य बजार, न्यूरोड, दरबारमार्ग, चाबहिल, वानेश्वर लगायतका क्षे ...

अन्य कारणले मृत्यु भएको स्पष्ट भए कोरोनाका कारण भन्न नमिल्ने

जेष्ठ २१, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण हुने मृत्युका विषयलाई लिएर नयाँ परिभाषा गरेको छ। मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको ...

लकडाउन उलङ्घन गर्दै पसल खोल्ने व्यवसायीहरुको घोषणा

जेष्ठ २१, २०७७

काठमाडौं - भोलि (बिहिबार)देखि व्यवसायीहरुले लकडाउन उलङ्घन गर्दै पसल खोल्ने निर्णय गरेका छन् ।नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको बैठकले बिहिबार देखि ...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा. शान्ति

जेष्ठ २१, २०७७

चितवन - दुई बालबालिका माइतीमा छाडेर डा. शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहेकी छन् । भरतपुर अस्पताल मातहतमा कोर ...

दोलखाका कोरोना संक्रमित पुरूषको मृत्यु, कुल मृतक संख्या ९ पुग्यो

जेष्ठ २१, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु भएको पुष्टि ...

थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे

जेष्ठ २१, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या ...