राजनीति

झापाका सीडीओ शिवराम गेलालले दिए राजीनामा

४३ मिनेट अगाडि

झापा - झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदबाट राजीनामा दिएका छन्।नियमित अवकाशका लागि करिब ६ महिना बाँकी छँदै उनले सहसचिवबाट राजीनामा दिएका हु ...

कांग्रेसमा महाधिवेशनको किचलो: देउवा समूहले अघि सार्‍यो छुट्टै कार्यतालिका

२ घण्टा अगाडि

काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।बुधबार देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा बस ...

बाढीपीडितको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेका छन् : प्रधानमन्त्री

५ घण्टा अगाडि

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले भोटकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेको बताएका छन्।प्रतिनिधिसभ ...

प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने

११ घण्टा अगाडि

काठमाडौं - संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी बाढी र त्यसले निम्त्याएको क ...

उद्धारमा ढिलाइ भयो होला, तर सरकारको ध्यान जीवितको खोजीमै छ : गृहमन्त्री गुरुङ

२२ घण्टा अगाडि

काठमाडौं -गृहमन्त्री सुदन गुरुङले पछिल्लो बाढीपहिरो तथा प्राकृतिक विपद्पछि उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र उच्च प्राथमिकताका साथ परि ...

खोज-उद्धार, राहत र पुन:स्थापनामा तल्लो तहसम्म सर्वदलीय संयन्त्र बनाउने सहमति

भाद्र १६, २०८३

काठमाडौं - बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ ।सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग क ...

भोटेकोशी बाढीपछि सर्वदलीय बैठक सुरु, उद्धारदेखि पुनःस्थापनासम्म छलफल

भाद्र १६, २०८३

काठमाडौं - भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।सिंहदरबारस्थित राष्ट्रिय स्वत ...

राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

भाद्र १६, २०८३

काठमाडौं - राष्ट्रियसभा सदस्य युवराज शर्माले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा ठूलो जनधनको क्षति भएकाले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारस ...

बुधबारका लागि प्रतिनिधिसभाको बैठक आह्वान, महाविपतबारे विशेष प्रस्ताव पेस हुने

भाद्र १६, २०८३

काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान गरिएको छ।प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि प्रतिनिधिसभा बैठक बस्ने निर्णय गरेको हो।गत भ ...

बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

भाद्र १६, २०८३

सुर्खेत - कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स ...

रसुवागढी पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न कुलमान घिसिङको आग्रह

भाद्र १६, २०८३

काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।स ...

रसुवा बाढी प्रभावितको पुनःस्थापनामा जुट्दै पूर्वाधार मन्त्रालय, विशेष कार्यदल गठन

भाद्र १६, २०८३

काठमाडौं - रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन पूर्वाधार विकास मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ ।बाढी ...