काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले भोटकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सरकारका सबै अंग प्रभावकारी रूपमा लागेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले भदौ १० गते बिहान बाढी आइरहेको खबर प्रवाह गर्नेदेखि प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार लागेको बताएका छन्। अहिले उनले विपद् क्षेत्रमा सरकारले गरेका कार्यको फेहरिस्त प्रस्तुत गरिरहेका छन्।

.gif)



