अन्तर्राष्ट्रिय

भारतमा एकैदिन चार लाख बढी संक्रमित, चार हजारको मृत्यु

बैशाख २४, २०७८

काठमाडौं,एजेन्सी - कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ...

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

बैशाख २४, २०७८

काठमाडौं, एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्वि ...

विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री

बैशाख २४, २०७८

काठमाडौं,एजेन्सी - न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिडा अर्डर्नले विवाह गर्ने भएकी छन् । उनले आफ्नो प्रेमी होस्ट क्लार्कसँग विवाह गर्न लागेकी हुन् । क्लार्क टेल ...

कोलम्बियामा करवृद्धिको विरोधमा प्रदर्शन, ३१ जनाको मृत्यु

बैशाख २३, २०७८

काठमाडौं,एजेन्सी - दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । प्रदर्शनक ...

‘गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरे’

बैशाख २३, २०७८

काठमाडौं,एजेन्सी - संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले ब ...

इरानको ‘प्रोपोगान्डा’ : अमेरिकी संसद् ध्वस्त गरेको भिडियो सार्वजनिक

बैशाख २२, २०७८

काठमाडौं,एजेन्सी - इरानी सेनाले अमेरिकी संसद् भवन ध्वस्त गरेको भिडियो सार्वजनिक गरेको छ । अमेरिकासँग परमाणु सम्झौताको विषयमा वार्ता गर्ने विषयमा छलफल भइरहँदा से ...

ममता बनर्जीले लिइन् मुख्यमन्त्रीको शपथ

बैशाख २२, २०७८

काठमाडौं,एजेन्सी -भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन ...

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

बैशाख २२, २०७८

काठमाडौं, एजेन्सी - भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रो ...

कोरोनाबाट भारतमा एकै दिन तीन हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

बैशाख २२, २०७८

काठमाडौं - कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भ ...

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

बैशाख २२, २०७८

काठमाडौं,एजेन्सी - बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाए ...

मेक्सिकोमा रेल दुर्घटना हुँदा २० जनाको मृत्यु

बैशाख २१, २०७८

काठमाडौं,एजेन्सी - मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले ब ...

बिल गेट्सको सम्बन्धविच्छेद

बैशाख २१, २०७८

काठमाडौं - विश्वकै चौथो धनी एवं माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद भएको छ । विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि बिल र उनकी पत्नी मिलिन्डा गेट्स अलग ...