अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडामा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु

जेष्ठ १६, २०७८

काठमाडौं,एजेन्सी - फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ धने २० भन्दा बढी घाइते भएका छन् ।स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारम ...

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

जेष्ठ १६, २०७८

काठमाडौं,एजेन्सी - एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएक ...

५६ वर्षीय बेलायतका प्रधानमन्त्री जोनसनले गरे ३३ वर्षीया प्रेमिकासँग सुटुक्क विवाह

जेष्ठ १६, २०७८

काठमाडौं - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् ।प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समार ...

मालिमा उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपति घोषणा

जेष्ठ १५, २०७८

काठमाडौं,एजेन्सी - मालिको संवैधानिक अदालतले उपराष्ट्रपति कर्णेल अस्सिमी गोइतलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेको छ ।एक हप्ता अगाडि अन्तरिम राष्ट्रपति र प्रध ...

कोरोना उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

जेष्ठ १५, २०७८

काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार कोभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग ...

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

जेष्ठ १५, २०७८

काठमाडौं,एजेन्सी - राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यम वर ...

चिनियाँ अनुदानकाे १० लाख खाेप केही दिनमा नेपाल आइपुग्ने

जेष्ठ १५, २०७८

काठमाडौं - चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको छ ।खोप केही दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले जनाएका छन् । ...

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

जेष्ठ १५, २०७८

काठमाडौं,एजेन्सी - जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय ...

भारतमा २ लाख ५९ हजार भए संक्रमण मुक्त, नयाँ संक्रमितको संख्या १ लाख ८६ हजार

जेष्ठ १४, २०७८

काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ४५९ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २३ लाख ४३ हजार १५२ पुग ...

मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाको हिरासतबाट मुक्त

जेष्ठ १३, २०७८

काठमाडौं - अफ्रिकी मुलुक मालीमा अन्तरिम सरकारका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले हिरासतमा राखेकोमा बिहीवार मुक्त गरेको एएफपी समाचार संस्थाले खबर दिएको छ ।&n ...

अमेरिकाको रेलवे स्टेशन नजिकै अन्धाधुन्ध गोली चल्दा ८ जनाको मृत्यु

जेष्ठ १३, २०७८

काठमाडौं, एजेन्सी - अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक अन्धाधुन्ध गोली चल्दा ८ जनाका मृत्यु भएको छ । क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता ...

मालीका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीद्वारा पदबाट राजीनामा

जेष्ठ १३, २०७८

काठमाडौं, एजेन्सी - पश्चिमी अफ्रिकी मुलुक मालीका सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई त्यहाँको सेनाले पद बाट राजीनामा दिन लगाएको ...