ब्रेकिङ न्युज

त्रिशुली ३ ‘ए’ सुरुङको ३ फिट मुख खुलाएर उद्धारकर्मी भित्र पसे

भाद्र १८, २०८३

काठमाडौं - विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खुलाउने कार्य भइरहेको प्रधानमन्त्री ...

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

भाद्र १८, २०८३

काठमाडौं- सरकारले आगामी भदौ २३ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहीद दिवसका अवसरमा सार्वजनिक बिदा द ...

फरेन्सिक विज्ञको टोलीसहित चीनबाट आयो तेस्रो चरणको राहत सामग्री

भाद्र १८, २०८३

काठमाडौं - चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण बिहीबार अपराह्न नेपाल आइपुगेको छ ।चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठ ...

निगम–ग्यास विक्रेताबीच ६ बुँदे सहमति: व्यावसायिक बिक्रीमा रोक, सर्वसाधारणलाई सहज आपूर्ति

भाद्र १८, २०८३

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास संकट समाधान गर्न नेपाल आयल निगम र ग्यास विक्रेताबीच ६ बुँदे सहमत ...

लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई शव निकालियो, ३९ जना अझै बेपत्ता

भाद्र १८, २०८३

रसुवा - लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र फसेका दुई जना कर्मचारीको शव भेटिएको छ।रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोज ...

प्रधानमन्त्री बालेनद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

भाद्र १८, २०८३

काठमाडौं -  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...

कृष्णभिरको पहिरो पन्छाउन दुवै छेउबाट काम सुरु

भाद्र १८, २०८३

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचा ...

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धारको बाटो खुल्दै

भाद्र १८, २०८३

काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा फसेकाहरूको उद्धारका लागि प्रवेशद्वार क्षेत्रमा सरसफाइ तथा अवरोध हटाउने काम तीव्र पारिएको छ ।उद्धा ...

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै

भाद्र १८, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ।पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो। रास्वपा प्रवक ...

भोटेकोसी बाढीमा बेपत्तामध्ये १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन

भाद्र १८, २०८३

काठमाडौं- भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भाद्र १८, २०८३

काठमाडौं - संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।बैठकमा श्रम, रोजगार तथा सामाजिक सुर ...

दक्षिण कोरियाली उद्धार टोली बट्टारमा बेसक्याम्प बनाउँदै

भाद्र १७, २०८३

नुवाकोट - रसुवाको भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाल आएको दक्षिण कोरियाली विपद् उद्धार टोली (केडीआरटी) ले नुवाकोटको बट्टारमा ब ...