ब्रेकिङ न्युज

देशभर मौसम बदली, हल्का देखि मध्यम वर्षा हुने

श्रावण २०, २०७६

काठमाडौं - आज देशभर मौसम बदली रहने भएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले ज ...

बागलुङमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

श्रावण २०, २०७६

काठमाडौं - अविरल वर्षासँगै बागलुङको तमानखोला गाउँमा खसेको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।तमानखोला गाउँपालिका-४,लाम्लेलामा आइतबार ...

सुनको मुल्य अहिले सम्मकै उच्च

श्रावण २०, २०७६

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मुल्य आकासिएको छ । सोमबार सुन प्रतितोला ६७ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

विप्लवप्रति सरकार आक्रामक : पहिला वार्ता, नभए ‘एक्सन’

श्रावण २०, २०७६

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतिविधिप्रति सरकार झन् आक्रामक भएको छ ।सरकारले सो समूहसँग वार्ताको पहल गरिरहेको ...

राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय

श्रावण १९, २०७६

काठमाडौं - सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो ...

बन्दीपुरमा बस दुर्घटना, १३ यात्रु घाइते

श्रावण १९, २०७६

दमौली - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनी ...

सुनको भाउमा नयाँ रेकर्ड : प्रतितोला ६६ हजार नाघ्यो

श्रावण १९, २०७६

काठमाडौं - आईतबार सुनको भाउको नयाँ रेकर्ड कायम भयो । आईतबार सुनको भाउ एकैदिन प्रतितोला ५ सयले बढेर ६६ हजार ३ सय पुग्यो ।अन्तराष्ट्रिय बजारलाई पच्छयाउदै  छा ...

जंगली जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु

श्रावण १९, २०७६

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प् ...

नेपालमा विवादित बनेको आइफा अवार्ड चीनमा हुने

श्रावण १९, २०७६

काठमाडौं - नेपालमा विवादित बनेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड ९आइफा० चीनमा हुने सम्भावना बढेको छ । कार्यक्रम काठमाडौंमा आयोजना गर्ने सरकारको निर ...

मौसम : तीन दिनसम्म बदली, वर्षा र चट्याङको सम्भावना

श्रावण १९, २०७६

काठमाडौं - मनसुनको न्युनचापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिरबाट नेपालतर्फ सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पूर्वानुमान मह ...

सत्तारुढ दल नेकपाः नियमित कार्यक्रम नै हुन छोडे , कहिले हुन्छ चलायमान ?

श्रावण १९, २०७६

काठमाडौं - देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीला ...

मनुसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

श्रावण १८, २०७६

काठमाडौँ - मनसुनी न्यून चापीय रेखा आजबाट विस्तारै उत्तरतिर ९नेपाल तर्फ० सर्दै जाने क्रम सुरू भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमा ...