ब्रेकिङ न्युज

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

बैशाख ९, २०७७

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन ...

आज एकैदिन ११ काे रिपाेर्ट पाेजिटिभ, देशभर संक्रमितकाे संख्या ४२ पुग्याे

बैशाख ९, २०७७

काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर बिधिबाट परीक्षण गरिएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. ...

धनगढीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किए

बैशाख ९, २०७७

काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक निको भएर घर फर्किएका छन् । उनी कोरोना जितेर घर फर्कने पाँचौँ व्यक्ति पनि भएका ...

उदयपुरमा थप ८ जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

बैशाख ९, २०७७

काठमाडौं -  उदयपुरमा थप ८ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा गरिएको परीक्षणमा कोरोना देखिएको हो । ...

नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

बैशाख ९, २०७७

काठमाडौं - नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता ड ...

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा कलैयाका मेयर पक्राउ

बैशाख ९, २०७७

काठमाडौं - बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन् । राहतमा कुहिएको दाल दिएको आरोपमा मेयर यादवलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रह ...

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

बैशाख ९, २०७७

काठमाडौं - उदयपुरमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका आठ जनाको स्वाब कोशी अस्पतालमा परिक्षण गर्दा श ...

कोरोनाबाट विश्वभर १ लाख ७० हजारको मृत्यु

बैशाख ९, २०७७

एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ ।कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरक ...

धनुषाका एक वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

बैशाख ८, २०७७

जनकपुरधाम - धनुषाका एक वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वड ...

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो

बैशाख ८, २०७७

काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ६ हजार नाघेको छ । संक्रमणबाट १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । ६ लाख १७ हजारभन्दा बढी संक्रमित निको भए ...

सुदूरपश्चिममा ८ हजारभन्दा बढीको कोरोना परीक्षण

बैशाख ८, २०७७

 कैलाली - पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ ।सुदूरपश्चिमबाट संकलन गरिएका ८ ह ...

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

बैशाख ८, २०७७

एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ । वल्र्डोमिटरका अनुसार २४ लाख संक्रमित भएका छन् भने ६ लाख १७ हज ...