ब्रेकिङ न्युज

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

जेष्ठ १, २०८३

काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् ।वैशाख २८ गते जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको म ...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

जेष्ठ १, २०८३

काठमाडौं - संघीय संसद्अन्तर्गत आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस् ...

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन

बैशाख ३१, २०८३

काठमाडौं - सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्गमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरि ...

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

बैशाख ३१, २०८३

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।१०० ग्रामवाला करेन्ट ...

देउवा समूहसँग सहमतिका लागि गगनले अघि सारे तीन प्रस्ताव

बैशाख ३१, २०८३

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीभित्र समेट्ने प्रस्ताव अघि सारेका छन् । पोखरामा आयोजित प्रदेशस्तरीय भेल ...

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

बैशाख ३१, २०८३

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले पाएका छन् ।प्रधानमन्त्री त ...

नेकपा एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

बैशाख ३१, २०८३

काठमाडौं - नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक शनिबार बस्ने छ । बैठक शनिबार १:०० बजे पार्टी अ ...

प्रधानमन्त्रीको अनुपस्थितिमै प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

बैशाख ३१, २०८३

काठमाडौं - प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति बिनै सुरु भएको छ । राष्ट्रपति रामचन ...

प्रतिनिधि सभाको बैठक जारी

बैशाख ३१, २०८३

काठमाडौं - प्रतिनिधि सभाको आजको बैठक जारी छ । सिंहदरबास्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११/१५ देखि बैठक बसिरहेको छ । बैठकमा राष्ट्रपति ...

सम्पत्ति छानबिन आयोगद्वारा उच्चपदस्थ अधिकारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह

बैशाख ३१, २०८३

काठमाडौं - सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।आयोगले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक पद ध ...

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

बैशाख ३१, २०८३

काठमाडौं - संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनल ...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

बैशाख ३१, २०८३

काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तर ...