काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
मंगलबार दिउँसो १ बजेका लागि बैठक तय थियो ।
आजको बैठकमा विभिन्न विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

.gif)


