काठमाडौं - अब विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृतिको नियम अनिवार्य हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि कुनै पनि विदेशी नागरिकले श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नपाउने जानकारी दिए ।