काठमाडौं - सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारवाद र नातावाद अन्त्य गर्न निर्देशन दिएको छ ।
पार्टीले सांसदका स्वकीय सचिवमा आफ्नै परिवारका सदस्य तथा नजिकका आफन्तलाई नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाएको हो।

.gif)



