काठमाडौं - बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा समितिलाई शुभकामना दिएको छ ।

 लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा समितीलाई दिएको  शुभकामना जस्ताको तस्तै !

                       शुभकामना !

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै आगामीदिनहरुमा पनि बीमा समितिको कुशल नेतृत्वमा बीमा व्यवसायको प्रबर्द्धन एवं सम्बर्द्धनका साथै नेपालको आर्थिक संमृद्धिको लागी बीमाको अपरिहार्यतालाई स्थापितगर्न अझ सफलहोस् भन्ने शुभकामना दिन चाहन्छौं । 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.

ज्ञानेश्वर, काठमाडौं ।