काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ ।।
संविधान दिवस २०७६ को अवसरमा खलिफामा पहिलोपटक स्थानीय समय अनुसार शुक्रवार साझ ९:१० बजे एक मिनेट नेपाली झन्डा फहराइएको हो।
८२३ मिटर अग्लो उक्त टावरमा युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।

.gif)



