काठमाडौं - नेपाली सेनाले आज हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरेको छ। सेनाका अनुसार विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म, लाङटाङ हाइड्रोमा टनेलभित्र करिब १५० मिटरसम्म, अपर त्रिशूली-१ हाइड्रोको टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको जनाएको छ।
सेनाले हेलिकोप्टरमार्फत आज २३ जनाको उद्धार
खबर एक्सप्रेस
भाद्र १६, २०८३
२१


.gif)

