नेपाली बजारमा सुनको भाउ कति छ आज ?
खबर एक्सप्रेस
२०७७-०८-२८ ११:१५ मा प्रकाशित
Total Shares: 369
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० तथा तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस