काठमाडौं - एसिया कप राइजिङ स्टार्समा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग खेलिरहेको छ ।

कतारस्थित दोहाको साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालयको मैदानमा जारी खेलमा पाकिस्तानले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भयो ।