काठमाडौं - सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको छ ।

.gif)



