काठमाडौं - सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको जनाइएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार यो प्रक्रिया अर्को सातासम्ममा पुरा हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।ओली स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका थिए ।

.gif)


