उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं-सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।
बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस