एमाले सचिवालय बैठक बस्दै खबर एक्सप्रेस १४ घण्टा अगाडि Total Shares: 10 काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस