काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

केन्दीय समिति बैठकपछि पहिलो पटक सचिवायल बैठक बस्ने लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी स्रोतले जनाएको छ ।