काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।

नामिबियाका कप्तान जेरहार्ड इरास्मसले टस जितेर बलिङ रोजेका हुन्।