प्रि ओपन सेसनमा नेप्से बढ्यो
खबर एक्सप्रेस
२०८१-०४-१३ १२:३० मा प्रकाशित
Total Shares: 54
काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेको छ ।यससँगै सूचक २६०६.४१ विन्दुमा आएको छ । ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।
फेसबुक पेज Like गर्नुहोस