काठमाडौं - नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
काँग्रेसका पूर्व महामन्त्री रहेका सिटौलाको शुक्रबार पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।

.gif)



