काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि शाक्य बिहीबार त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएकोअस्पताल स्रोतले बताएको छ ।
शाक्यलाई डेंगु लागेको आशंका गरिएको छ ।