काठमाडौं - कपिलवस्तुमा थप ३ जनालाई कोरोना पुष्टि भएसँगै शनिबार बिहानै नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्।
यसअघि शनिबार बिहानै विभिन्न ५ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ।