काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

युट्रेच्टस्थित स्पोर्टपार्क मार्स्खाल्करवेर्टमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ।