स्थानीय तहमा पठाइँदै ६० वटा मालपोत र नापी कार्यालय
खबर एक्सप्रेस
२०७७-०२-१५ ०५:४९ मा प्रकाशित
Total Shares: 640
काठमाडौं - सरकारले ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सबै मालपोत कार्यालयहरुको काम अनलाइनमार्फत गर्ने पनि जानकारी दिएका छन् । उनले मुआब्जा भुक्तानी गरेका जग्गाको नापजाँच गरी लगत कट्टा गरी सरकारी कायम गर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस